२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

श्रीमती साटा-साट गरेर यौ- न स: म्पर्क गरेपछि…घटनाको पर्दाफास

dailykhabarnp.com

अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौ; न स; म्पर्क ग; र्ने गरेको रहस्य खुलेको छ ।
.

आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौ; न स; म्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आएको हो ।घटना छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा भएको हो ।

उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर(नाम परिवर्तन)सँग यौ; न स; म्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौ; न स; म्पर्क राखेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ ।

समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो । सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले परपुरुषसँग यौ; न स; म्बन्ध राख्न बाध्य पारेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ ।

२०७८ भाद्र ३, बिहीबार प्रकाशित 1 Minute 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार