२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

यी राशिका व्यक्ति-ले सुन लगाउँदा मिल्छ लाभ कुन राशि-लाई कुन धातु शुभ ? सबैले जान्नुहाेस

dailykhabarnp.com

काठमाडौँ । ज्योतिषमा ९ ग्रह बताइएको छ भने सबै ग्रहसँग सम्बन्धीत अगल अलग धातु पनि उल्लेख गरिएको छ। कुण्डलीमा यदी कुनै अग्र अशुभ भएमा उससँग सम्बन्धीत उपाय अप्नाउँदा दोषबाट मुक्ति मिल्ने गर्दछ। ग्रह दोष हटाउने उपायमध्ये एक उपाय स्वामी ग्रहर मित्र ग्रहसँग सम्बन्धीत धातु आफ्नो साथमा राख्नु हो।

धातुको औँठी बनाएर हातको औँलामा लगाउने वा चेन बनाएर घाँटीमा लगाउन सकिन्छ। आज हामी तपाईलाई कुन राशिका व्यक्तिलाई कुन धातु भाग्यशाली हुने गर्दछ भन्ने बारे जानकारी दिदैछौँ। सुनः गुरु सुनको कारक ग्रह हो। यो धातु मेष, कर्कट, सिंह, धनु र मिन राशिका लागि शुभ मानिन्छ।

पितलः पितल धातुसँग सम्बन्धीत ग्रह गुरु हो। जुन व्यक्तिको राशि मेष, कर्कट, सिंह, धनु र मिन हुने गर्दछ, त्यस्ता व्यक्तिका लागि पितल निकै शुभ मानिने गरिन्छ। तामाः यस धातुको कारक ग्रह सूर्य हो। जुन व्यक्तिको राशि मेष, सिंह वा वृश्चिक हुन्छ, त्यस्ता व्यक्तिलाई तामाको धातु लगाउनु फाइदाजनक मानिन्छ।

फलामः ग्रहका न्यायाधीश शनिदेव फलामका कारक ग्रह हुन्। यो धातु मकर र कुम्भ राशी हुने व्यक्तिका लागि शुभ मानिन्छ। काँसः काँस एक मिश्रित धातु हो। यसलाई बुध ग्रहसँग सम्बन्धीत धातु मानिन्छ। मिथुन र कन्या राशिका व्यक्तिका लागि यो धातु भाग्यशाली मानिन्छ। चाँदीः चाँदी धातुका स्वामी चन्द्र हुन्। यो धातु वृष, कर्कट, तुला, वृश्चिक र मिन राशिका लागि शुभ मानिन्छ।

२०७८ असार ३०, बुधबार प्रकाशित 1 Minute 785 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार