२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

दाई तीन बर्ष देखि साउदीमा, भाइले भाउजुलाई के गरे यस्तो ! अहिले दुबै प्रहरी हिरा-सतमा

dailykhabarnp.com

श्रीमान् तीन बर्षदेखि साउदी अरेवियामा काम गर्दैछन् । पछिल्लो असहज समयका कारण उनको घर फर्कने मिति अझै निश्चित छैन ।
तर श्रीमतिको यहाँ घरमा भने गर्भवती भएकी छिन् । कसरी भइन् भनेर खोज खबर हुँदा अनौठो तथ्य बाहिर आएको छ ।

गर्भवती भएपछि फा ले को आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट ती युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया
युवतीमाथि चार महिनाको भ्रू ण प त न गरेर बा रीमा गा डे को आरोप लागेको हो ।

गर्भवती भएपछि ती महिलाले औ ष धि से व न गरेकी थिइन् । उनले चार महिनाको पुरुष भ्रू ण जन्माई घरदेखि ५० मिटर टाढा
बा रीमा गा डे को अवस्थामा भेटिएको थियो । घटना सार्वजनिक भएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक
इकवाल हवारीले बताए ।

शनिबार दिउँसो स्थानीयवासीले देखेपछि प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टा लोमा भ्रू ण राखेर गा डे को
अवस्थामा थियो, हवारीले भने, स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ । ती महिलाका श्रीमान्ती
न वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।

केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । घटना गरेर घरमै बसेकी उनलाई प्रहरीले
शनिबार राति नै सदरमुकाम ल्याएको छ । उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए ।

विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । दुबै न शा मा भएको बेला के–के भयो के के,
आफ्नै पेटमा हुर्किरहेको बच्चाबारे उनले जेठानीसँग भनेकी थिइन् लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।

प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे
। देवर भाउजूबाट ग र्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले घटना गराएको अनुमान प्रहरीको छ ।

दुई पटकसम्म सह-बास भएको हो, बाँकी के–के भयो थाहा भएन, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्,
सहमतिकै कुरा हो, वल गरेको होइन । यही प्रमाणका आधारमा प्रहरीले ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरु
षविरुद्ध मु द्दा दर्ता गरेको छ । प्रतीकात्मक तस्वीर/ साभार गरियको खबर

२०७८ श्रावण १२, मंगलवार प्रकाशित 1 Minute 417 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार