२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

‘युवती’ हरु यस कारण आफु भन्दा बढी उमेरका …

dailykhabarnp.com

यु’वतीहरु यस कारण आफु भन्दा बढी उमेरका पु’रुषसंग हुरुक्कै हुन्छन हरेक म’हिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले यु’वतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पु’रुष लाइ मन पराउने गर्दछन तर कोहि यु’वती भने बिहे भएको पु’रुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पु’रुषको तुलनामा म’हिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पु’रुषले आफू भन्दा कम उमेरकी म’हिला खोजेर यस्तो भएको होइन बरु म’हिलाहरु नै आफू भन्दा पाको उमेरको पु’रुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अ’ध्ययनले यस्तो देखाएको छ ।

सु’रक्षित के’टीहरुले आफू भन्दा पाको उमेरका पु’रुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पु’रुषसँग उनीहरुलाई सु’रक्षित महसुस हुन्छ । पाको उमेरका पु’रुषहरु आ’र्थिकरुपले पनि बलिया हुन्छन् भन्ने वि’श्वास हुन्छ । उनीहरुमा जीवनको अ’नुभव पनि धेरै हुन्छ । पाको उमेरका पु’रुषसँग म’हिलाले सु’रक्षित महसुस गर्छन् ।

सम’झदारी म’हिलाका भा’वनात्मक कुरा पाको उमेरका पु’रुषले बढी बुझ्छन् भन्ने बुझाइ यु’वतीमा हुन्छ । म’हिलाहरुको भा’वना बु’झ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पु’रुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पु’रुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पु’रुषबाट यी कुरा नपाइने हुँदा यु’वती पाका उमेरका पु’रुष छान्छन् ।

दुनियाँको ज्ञान पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको म’हिलाहरुलाई मन पर्छ । यस्ता पु’रुषमा सही या गलत छुट्टाउन क्ष’मता हुने पनि म’हिला ठान्छन् । खासमा यु’वतीहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

शान्ति महसुस् म’हिलाहरु छिटो आ’त्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आ’त्तिनु र रिसाइ हाल्ने म’हिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र स’म्हाल्नका लागि पाका उमेरका पु’रुषको खोजीमा यु’वतीहरु हुन्छन् । आफूलाई मानसिकरुपमा स’म्हाल्न सक्ने र ढाडस दिन सक्ने पु’रुषलाई पति वा प्रेमी बनाउन म’हिलाहरु उद्दत हुन्छन् ।

धोका नदिने कम उमेरका पु’रुषको तुलनामा पाका उमेरका पु’रुषले धोका दिने खतरा कम देख्छन् म’हिलाहरु । खासगरी कम उमेरका पु’रुषहरु चंचल हुने र भेटे सम्म अन्य के’टीहरुलाई हेरि हाल्ने डर म’हिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य म’हिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पु’रुष छान्छन् यु’वतीहरु ।

अनुभवी म’हिलाहरुलाई यस्ता पु’रुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पु’रुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पा’र्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । म’हिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रे’ष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित 1 Minute 521 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार