२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

हे दैव !! किन यस्तो जन्म दियौ नी यी नाबलकलाई; जन्म जात नै दुवै हात छैन (मन थामेर भिडियो हेर्नुस्)

dailykhabarnp.com

मान्छेलाई अभाब ले कहिल्यै नछाड्ने रहेछ ।एकातिर ब्याबहार टाल्यो अर्कोतिर भत्किदिन्छ ।बाजे र बा बाको पाला देखी गरिविले नछोडेको क ठै यो जिन्दगी छोरा नातीले त केही सुखको अनुभुती गर्लान भनेको तर आज नातीकोको पनी यस्तो विजोग जन्म भयो ।

ल हेर्नुस त जिन्दगीमा मनपरेको मान्छे संग सुखले जिन्दगी विताउछु भनेर परियार जातको केटा संग विहे गरेकी विस्नु अहिले माईती बाट आफु दुख प्रदा एक कल फोन समेत न आउदा र छोराको यस्तो जन्म हुदा जिन्दीमा अन्तरजातीय विहे गरेर ठुलो भुल भयो भन्दै भाग्यलाई यसरी सराप्दै छिन ।

.ए भगवान के तिमी साचीकै भगवाननै हौ त .. के हामी जस्तो लाटा सोझा गरिवीको हात्तीले देखाउने जस्तो दारा मात्रै हौ यदी भगवान भए आज यो नि’ र्दोष बालक जन्मीदा समेत के हेरेर बसेको थियौ . दर्शकहरु.आज म अर्घाखाचीमा छु ..मेरो आखाले यस्तो वि’जोग बच्चालाई देख्न परेर्यौ सायद यो सबै सपना थिएन ।

त्यो विपना थियो भत्कना लागेको एउटा सानो झुपडी थियो ..त्यो झुपडीमा ४ जनाको परिवार थियो अनी त्यो परिवारमा एक शिशुको जन्म भयो तर हातै नभएको बच्चा जन्मे पछी संर्घष गर्दा गर्दै सफलता कैले नपाएका गरिवीले नछोडेको परिवारमा जन्मेको बच्चानै दु ख लेखेर जन्मे पछी त्यो बच्चाले सुख खोज्न कहा जाने ?

अर्घाखाची जिल्लाको मालारानी गाउँपालीका वाड नम्बर २ सल्लरीमा आएका छौ हामी । अन्तरजातीए प्रेम विहे गरेको १ बर्षमा राजेन्द्र परियार र विस्नु पौडेलबाट जन्मीएको छोरा हात खुट्टा विना जन्मे पछी परिवारमा रुवा बासी भएको छ । अब बाँकी भिडियोमा:

२०७८ श्रावण २३, शनिबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार