२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

६१ बर्षिय ‘बृद्ध’ लाइ यी युवतीले बिहे गर्छु भन्दै नगद ४ लाख र करोडौका गहना लिएर फरार (हेर्नुस् भिडियो)

dailykhabarnp.com

काठमाडौ । पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ । आजको यस्तै घटना छ जहा एउटा ६१ बर्षिय बृद्धको सर श्री सम्पति लिएर युवती फरार भएकी छिन |

नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन | यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आश देखाई बिहेकै अघिल्लो रात रातारात पैसा र गहन लिएर फरार भएकी छिन हेर्नुस –

२०७८ श्रावण २३, शनिबार प्रकाशित 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार