२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

बाहिरियो शिल्पा पोखरेल को एस्तो नयाँ काण्ड

dailykhabarnp.com

नेपाली कलाकारहरुका बारेमा चलेका मु द्दा यतिबेला विचाराधिन अवस्थामा छन् ।

नायक भुवक केसी विरुद्ध नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको उजुरी, खलनायक राजेन्द्र खड्गी विरुद्ध मानव-बेच-विखन विरुद्धको मु द्दा विचाराधिन छन् ।

नायीका साम्राज्ञीले भुवनलाई लकडाउनका समयमा आफुलाई दु ब्र्य वहा र गरेको भन्दै स्टाटस लेखेपछि त्यसको वि-वाद चलचित्र र कलाकारसंग सम्बन्धित संस्थाहरुमा पुग्यो ।

अहिले भुवन केसी आफ्नो मानहानी भएको भन्दै अदालतमा पुगेका छन् । त्यो विषयमा पनि अदालतमा विचाराधिन छ ।

नेपाली चलचित्रका खलनायक राजेन्द्र खड्कीलाई लागेको मानव-बेच-विखनको मु द्दा पनि टुं गो लागेको छैन ।

केही समय अघि नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै चर्चा बन्याे ।

धेरैले उनको जस्तै क्यारीकेचर गरेर टिकटक भिडियो बनाए । त्यो विषय पनि किनारा लागेको छैन । शिल्पा उनको चौथो श्रीमती हुन् ।

उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । सो मु द्दा को वकालत स्वागत नेपालले गरेका छन् ।

यो विषयमा मिलेमतोको प्रयास गरेको अधिवक्ता स्वागत नेपालले बताएका छन् । एपि वान टेलिभिजनमा प्रसारित भिडियो सामग्रीमा सो कुराको खुलासा गरेका हुन् ।

शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचाहेको बताएका छन् । मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउठाएको उनले बताएका छन् ।

२०७८ श्रावण २४, आईतवार प्रकाशित 1 Minute 14 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार