२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

केटाबाट केटी बनेकी ‘माया गुरूङ्ग’ को बाहुन केटासँग धुमधाम बिहे – यसरी सुनाए प्रेम काहानी (भिडियो सहित)

dailykhabarnp.com

काठमाडौँ सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ ।

हुन पनि प्रेम भनेको नै विपरित लिङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लिङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ ।

आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् ।

समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ ।

केहि समय अगाडी सामाजिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भएको थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए

समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ ।

उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो सेक्ससम्मको कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी

छक्का हिजडा भन्दा मर्न मन लाग्ने कुरा समेत उनीहरुले बताए ।

हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लिङ्गतर्फ आकर्षक हुने कुरा हो ।

तर प्रेम विपरित लिङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ ।

आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् ।

समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन ।

हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ ।

केहि समय अगाडी सामाजिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भएको

थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए |

समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ ।

उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो सेक्ससम्मको कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा मर्न मन लाग्ने कुरा समेत उनीहरुले बताए ।

हेर्नुस तलको भिडियोमा नै–

२०७८ श्रावण २४, आईतवार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार