२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

कठै बरी ‘आमा’ को किरियामा बस्दै दुई छोरीहरु !!

dailykhabarnp.com

छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका—१३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

एजेन्सी । विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको दुखद निधन भएको छ । बंगलादेशमा भएको उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएको समाचारमा जनाइएको छ ।

शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ लागेको बताइएको छ । र एकैपटक थुपैं चट्याङ खसेको बताइएको छ । चट्याङले १७ जनाको मृत्यु भएपछि बेहुलाको गाउँ शोकमा डुबेको छ । जन्ती लिएर बेहुलीको घर गइरहेको बेला चट्याङ लागेको हो ।

सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो । विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् ।

२०७८ श्रावण २४, आईतवार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार