२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

कपाल झर्ने समस्या – बाट मुक्ति मिलेन ? हुनसक्छ शरीरमा या चिजको कमी

dailykhabarnp.com

काठमाडौँ । शरीर स्वस्थ राख्न कार्बोहाइडेट, प्रोटिन, फ्याट, भिटामिन्स, मिनरल्स, पानी आदि पोषक तत्त्व आवश्यक हुन्छ। यी सबै तत्त्व खानाको माध्यमबाट प्राप्त हुन्छ।

”सही र पर्याप्त पौष्टिक पदार्थ सेवन गरियो भने मात्र स्वस्थ रहन सकिन्छ। पर्याप्त पोषणबिना शरीरका विभिन्न अंगमा समस्या आउँछ। शरीरमा भिटामिन वा मिनरल्सको कमी छ भने शरीरले यसको संकेत दिन्छ। यी संकेतहरुलाई बुझेर आफ्नो शरीरको आवश्यकताअनुसार पोषकतत्व लिन सकिन्छ”।

लगातार कपाल झर्नु

कपाल झर्ने समस्या भिटामिन बी ७ को कमीले गर्दा हुन्छ। भिटामिन बी ७ अर्थात् बायोटिनलाई हेयर भिटामिन पनि भनिन्छ।
यसका लागि उमालेको अन्डा, एभोकाडो, च्याउ, सोयाबिन, फूलकोभी, बदाम, र केरा आदि खाँदा फाइदा पुग्छ। चिकित्सकको परामर्शमा बायोटिनको क्याप्सुल पनि लिन सकिन्छ।

हातगोडा झमझमाउनु

यसले भिटामिन बीको कमीको संकेत गर्छ। भिटामिन बी बी ९, बी ६, बी १२ आदि।

२०७८ श्रावण २४, आईतवार प्रकाशित 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार