२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

मन मिले के हुदैन सबै हुन्छ…

dailykhabarnp.com

सामाजिक संजालमा बिभिन्न रोमान्सका कुरा गरेर चर्चामा आएर चर्चित बनेकी गायिका हुन सबिना सबु । उनले केही समय अगाडी मात्र एउटा गित बजारमा सार्बजनिक गरेकी पनि थिईन । गित पनि गाउने, रोमान्सका र यौनका बारेमा रमाईलो कुरा गर्ने सबिना सबु मोडल पनि हुन । उनले आफुलाई हट केक भनेर पनि चिनाउछिन ।

उनले सामाजिक सञ्जाल यु ट्युवमा धेरै अन्र्तबार्ता दिईकी छिन । उनलाई प्राय यु ट्युवरहरुले अलिक छाडा खालको प्रश्नहरु गरेका छन । उनले पनि यु ट््युवरहरुले सोधेको प्रश्नहरुको खुलेर जवाफ दिईएकी छिन । उनी सँग गरेको कुराकानी यु ट्युवमा धेरै जनाले हेरेका छन अनि बिभिन्न प्रतिकृयाहरु पनि जनाईरहेका छन । सबिना सबु लेखेर यु ट्युवमा खोज्नु भयो भने उनले यु ट्युवमा दिएका धेरै कुराकानीहरु हेर्न सक्नु हुन्छ ।

२०७८ श्रावण २५, सोमबार प्रकाशित 1 Minute 534 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार