२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

खुशीको खबर – नेपालमै बन्न थालेपछि बजाज मोटरसाइकल मूल्य ‘६०’ हजार भन्दा कम

dailykhabarnp.com

काठमाडौँ ।नेपालमै बन्न थालेपछि बजाज डोमिनार बाइकको मूल्य ६० हजारभन्दा कम ! काठमाडौं बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटरसाइकलएसेम्वलगर्दैआ’एकोछनवलपरासीमा

रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डो’मिनार भा’रतबाट आ’यात हुँ’दाभ’न्दा स’स्तो मू’ल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । यसको बिक्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीलेजनाएको छ । यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटरसाइकल केही समयको लागि बन्द समेत भएको थियो ।

साथमा यो पनि: मालपोतका अधिकृत छ लाख घुस सहित प्रकाउ बारा मालपोत कार्यालय सिमराका प्रमुख नायव सुब्बा घुससहित पक्राउ परेका छन । सेवाग्राहीसँग ६ लाख घुस लिइरहेको अवस्थामा नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनेर सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएवापत घुस मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

२०७८ श्रावण २७, बुधबार प्रकाशित 1 Minute 1402 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार