२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

लाइसेन्स निकाल्न चाहनेहरूको लागी अायो निकै दुखको खबर – अब हुने भयो यस्तो

dailykhabarnp.com

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौमा पनि नहुने भएको छ ।

यातायात व्यवस्था विभागले भदौ १ गतेबाट सवारी चालकको परीक्षाको लागि लिखित तथा प्रयोगात्मक परीक्षा आवेदन खोल्ने तयारी गरेको थियो ।

विभागको अनुसार लाइसेन्सको लागि करीब ७ लाख आवेदकले आवेदन दिएका छन् । कोभि’ड–१९ को तेस्रो भे’रियन्ट तीव्र रुपमा फैलिएको
भन्दै परीक्षा संचालन गर्न नसक्ने विभागले जनाएको छ । सिएमसीको अनुमति बिना परीक्षा संचालन गर्न नसक्ने विभागको भनाई छ ।

प्रत्येक वर्ष ६ लाख भन्दा बढीले आवेदन दिने गरेकोमा लगातार धेरै समय परीक्षा दिन नपाउदा १८ वर्ष माथिका धेरै नागरिकहरुलाई सम’स्या पर्ने देखिन्छ ।
रिपोटर्स नेपालबाट साभार गरियको खबबर यस्तै अर्को खबरमा पछिल्लो २४घण्टामा नेपालमा थप ३२६० जनामा को’रोनाभा’इरस सं’क्रमण पुष्टि भएको छ ।

यस सँगै देश भर को’रोना सं’क्रमितको कुल संख्या पीसीआ’र विधि’बाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ
भने ए’न्टिजेन विधिबाट७२ हजार ८८२ जना पुगेको छ ।

सं’क्रमितमध्ये ६ लाख ७७ हजार ३७७ सं’क्रमणमु’क्त भएका छन् भने १० हजार २१२ जनाको मृ’त्यु भएको छ ।
हाल को’रोना नि’को हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय सं’क्रमितको संख्या ३८ हजार १८० रहेको छ ।

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित 1 Minute 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार