२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

नेपाल गंजमा अप्रेशन गरीएको खुट्टा कुकुरले बोकेर हिडेपछि के भयो हेर्नुहोस् ने ??

dailykhabarnp.com

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा बेलाबखत अनौठा घ’टना घटिरहन्छन । कतिपय घ टनामा अस्पताल प्रशासनको कमजोरीका कारण अस्पताल विवादित समेत बन्दै आएको छ । यसैबिच शनिबार पुन नयाँ घ टना बाहिर आएको छ ।

शिक्षण अस्पताल नेपालगन्जको ला परवाहीका कारण शनिबार बिहानदेखी नेपालगन्ज कोरियनपुरका स्थानियहरु आ तङ्कीत भए । अस्पतालको ठिक पछाडी रहेको आँपको बगैचामा शनिबार बिहान मान्छेको का टिएको अवस्थामा खुट्टा देखिएपछि स्थानीयहरु त्र सित भएका थिए ।

रगत ल तपत्तिएकै अवस्थाको खुट्टा देखिएपछि कसैको ह त्या भएको आशंकाले स्थानियहरु त्र सित भएका हुन । बिहानै सर्वसाधारणले का टिएको खुट्टा देखेपछि प्रहरीलाई खबरलाई गरेका थिए । घ टनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उक्त घ टनाको बारेमा अ नुसन्धान गर्दा आश्चर्यको कुरा खुल्न आयो ।

प्रहरीका अनुसार उक्त खुट्टा कुकुरले अस्पतालबाट आँप बगैचासम्म पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार सडक दु र्घटनामा घा ईते भएका एक ब्यक्तिको अप्रेशनका क्रममा उक्त खुट्टा का टिएकोथियो । शुक्रबार भन्सार कार्यालय नजिकै भारतीय टेलर गाडीले किचेर ग म्भीरघा ईते भएका सुर्खेत लाटीकोइलीका ६५ वर्षीय रामबहादुर चौधरीलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेजलगिएको थियो ।

भारतबाट फलाम बोकेर नेपालगन्ज भन्सारमा आएको एन एल ०१ ए ए २३९७ नम्वरको टेलर गाडीले चौधरीको हात र खु ट्टा कु ल्चेक थियो । उपचारका क्रममा उनको शल्यक्रियापछि खुट्टका टियो । का टेरडसबीनमा फालिएको उक्त खुट्टा कुकुरले बोकेर बगैचा पुर्याएको प्रहरीले नि र्ष निकालेको छ ।

अस्पतालले अप्रेशन गरेर का टेको अंगको उचित ब्यवस्थान नगर्दा यस्तो घ ट’ना घटेको प्रहरीले जनाएको छ । सामान्य डसबीनमा राखिएको खुट्टा कुकुरले बोकेर हिडेपछि स्थानियहरु त्र सित भएका थिए ।

२०७८ श्रावण ३०, शनिबार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार