२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

निर्दयी छोरा जसले आफ्नै ‘आमा’ लाई ४ तल्लाबाट धकेलेर ज्यान लिय ! (भिडियो)

dailykhabarnp.com

नयाँ दिल्ली – भारतको राजकोट स्थित एक अपार्टमेन्टको चौ थो त ल्लाबा ट छो राले आ मालाई धके लेर ह’त्या गरेको एक भिडियो सार्वजनिक भएको छ।

राजकोटस्थित दर्शना अपार्टमेन्टको चौ थो त ल्लाबा ट छो राले ६५ वर्षीया आमा लाई ध केले को भि डियो इ न्डिया टुडे टेलि भि जनले सार्व ज निक गरे को हो।

सिसिटिभी फुटेजमा सन्दिप नाम गरेका ती युवकले आमालाई आफु बस्दै आएको अपार्टमेन्टबाट बा’हिर निकालेर लि फ्टसम्म लगेको प्रष्टरु पमा देखिन्छ।

सन्दिपले छतमा जाँदा आमाला ईसँगै लिएर जान्छन् र केहिबेर पछि एक्लै फर्किन्छन्। उ कोठामा पुगेको केही बेरमै एक यु वक उनको अ पार्टमेन्टमा आएर आ माले छ तबाट ख सेर आ’त्मा ह’त्या गरेको कुरा सु नाउँछन्।

उनले नाटक गरेर आमा खसेको ठाउँमा जा न्छन्। सु रुमा राजकोट प्रहरीले पनि आ त्मह त्या गरेको पुष्टि ग र्‍यो। तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्र ममा ती ६४ वर्षीया म हिलाको ह त्या भएको ब ताए। प्रहरीले भने,*

‘महिलालाई हिँ डडुल गर्न अरूको सहारा चाहि ने रहेछ।’ महिलाको त्या भएको दिनको फुटेज हेर्दा उनले आ त्महत्या नभई छो राले छत बाट खसालेको प्रहरीले जान कारी दिए। आमाको ह त्याको आ रो पमा प्रह रीले छो रालाई पक्रा उ गरेको छ।यस घ टनाबारे थप अनुस न्धान भइरहेको राजकोट प्रहरीले ज नाएको छ

२०७८ श्रावण ३०, शनिबार प्रकाशित 1 Minute 451 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार