२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

तपाईको भित्रि मनले सोचेको ‘७’ दिन भित्र म,नोकामना पूरा हुनेछ बेवास्था नगरी पुरा पढी ‘ओम’ लेखि सेयर गरौँ !

dailykhabarnp.com

हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ हामीले घरमा पुजाआरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन कुनै-कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि ।घरमा राख्नु अशुभ मानिन्छ लोकपथ डटकमले एजेन्सीको सहयोगमा कुन-कुन देवी देवताको मूर्ति घरमा राख्दा अशुभ हुन्छ भन्नेबारे केही जानकारी तयार पारेको छ ।

नटराज भगवान शिवाजीको नृत्यकला प्रस्तुत गरिएको रुप हो । शिवजीले ताण्डप प्रस्तुत गरिरहेको मूर्ति वा तस्वीर भुलेर पनि पुजा कोठामा वा घरमा राख्नु हुँदैन । यसले घरमा विभिन्न किसिमका संकटहरु निम्त्याउँछ ।भनेर हामी घरमा भगवानको पुजाअराधना गर्छौं । शान्ति शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने रभगवान को दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँ भगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं ।त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

यो पनि समाचार : के तपाइलाई थाहा छ, एक मुखे रुद्राक्षको दर्शन गर्नाले नसोचेको ठाउँबाट धन लाभ हुन्छ भन्ने मान्यता रही आएको छ । कमेन्टमा ॐ लेखेर शेयर गर्नुहोस ३ दिन भित्र आक’स्मिक धन लाभकाे योग हुनेछ । बेवास्ता गरेमा “अशुभ” हुन सक्ला । एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ ।
यो पनि :रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू (Vertical ) रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ

२०७८ श्रावण ३०, शनिबार प्रकाशित 1 Minute 1654 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार