२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

कता थपियो लकडाउन ? पर्सि देखि के गर्न नपाईने ..

dailykhabarnp.com

कता थपियो लकडाउन ? पर्सि देखि के गर्न नपाईने ?

साउन २८ गतेदेखि (बिहीबार) राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन संचालन गर्न रोक लगाइएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

राति ८ बजेदेखि निजी र सार्वजनिक दुर्व सवारी साधन चलाउने नदिने बैठकले निर्णय गरेको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने भएका छन् । बढ्दो कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौंमा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बाइएको छ । पुरानो नियम आदेशलाई यथावत राख्दै निषेधाज्ञा थप गरेको हो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ श्रावण ३१, आईतवार प्रकाशित 1 Minute 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार