२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

अब फेरि कहिलेदेखि लकडाउन ? भर्खरै सरकारले जारी गर्यो ‘लकडाउन’ हुने मिती हेर्नुहोस् मिती ?

dailykhabarnp.com

अब फेरि कहिलेदेखि ल’ कडाउन ? भर्खरै सरकारले जारी गर्यो ल’ कडाउन हुने मिती, हेर्नुहोस् मिती?

अब फेरि कहिलेदेखि ल’ कडाउन ? भर्खरै सरकारले जारी गर्यो ल’ कडाउन हुने मिती, हेर्नुहोस् मिती?

देशभर कोरोना सं’ क्रमणदर स्थिर हुँदा पुन सं’ क्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ ।अहिले नेपालमा सं’ क्रमणदर १९.३ प्रतिशत रहेको छ ।

संक्रमितको संख्या घटेको देखिए पनि सं’ क्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन।सं’ क्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुन ब’ न्दा ब’ न्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने

ब’ न्दाबन्दी नै कोरोना नि’ यन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मा’ पदण्ड पालना गरेको अवस्थामा ब’ न्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ।काठमाडौं उपत्यकाभित्र सं’ क्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि सं’ क्रमितको संख्या बढ्न थालेको छ ।

काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो । त्यस दिन अर्थात् २२ असारमा सक्रिय सं’ क्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ श्रावण ३१, आईतवार प्रकाशित 1 Minute 950 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार