२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

तालिवानको यौ: न तृ ष्णा मे ;टाउन घर घर बाट किशोरी तथा महिलाहरु उठाउँदै से: क्स गु ;लाम बनाउँदै

dailykhabarnp.com

अमेरिका तथा नेटो सैनिक अफगानिस्तान बाट फिर्ता भएसंगै तालिवानले आफ्नो दबदबा बढाएको छ । तालिवानले आफ्नो चलखेल सुरु गरेको छ । तालिवानको बढ्दो प्रभावबाट सबै भन्दा बढी अफगानिस्तानका महिलाहरु प्रताडित बन्न थालेका छन् ।

द सन वेबसाइटको रिर्पाेट अनुसार तालिवानको ब्यक्तिहरुले घर घरमा गएर केटी तथा महिलाहरुलाई खोजी गर्दै उनीहरुलाई से’ क्स गु लाम बनाईरहेको छ । द सनको रिर्पाेट अनुसार तालिवानका नेताहरु अब अफगानिस्तानका युवतीहरुलाई अ’प’ह’रण गर्दै उनीहरुलाई ज’ब’रज’स्ती बिबाह गरेर से’ क्स गु लाम बनाउने काम गरिरहेका छन् ।

तालिवानको यो हर्कत इराक तथा सीरियामा रहेको इस्लामिक स्टेटको क्रुरता संग मिल्दो जुल्दो रहेको छ । उनीहरु महिलाहरुलाई से’ क्स गु’ लाम बनाउनका लागि एकदमै कुख्यात रहेका छन् । तालिवानले नियन्त्रणमा लिएको क्षेत्रबाट उनीहरुले १५ बर्ष देखी ४५ बर्ष सम्मका महिलाहरुको लिस्ट तालिवानलाई बुझाउन आग्रह गरेको थियो ।

जबकी उनीहरु संग आफ्नो केटाहरुको बिबाह होस् भन्ने तालिवानको चाहना थियो । रिर्पाेटका अनुसार अब तालिवानले ज’ब’रज’ स्ती यी उमेर समुहका किशोरी तथा महिलाहरुलाई घर बाटै उठाईरहेको छ । ब्लुमबर्गको रिर्पाेट अनुसार यस प्रकारको हर्कत संगै तालिवानको क ब्जामा रहेको क्षेत्रका महिलाहरुका लागि एकदमै चुनौती बढेर गएको छ ।

२०७८ भाद्र १, मंगलवार प्रकाशित 1 Minute 669 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार