२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

‘तालिबान’ का सहसंस्थापक मुल्लाह – अब्दुल अफगा’निस्तान फर्किए!!

dailykhabarnp.com

तालिबान.का सहसंस्थापक अफगानिस्तान फर्किए,का छन् । गत आइतबार तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेसँगै तालिबानका नेता तथा सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर कतारबाट अफगानिस्तान गएका हुन् ।

कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् । कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए ।

कान्दाहरलाई तालिबानको धार्मिक जन्मस्थल मानिन्छ । २० वर्षअघि अमेरिका नेतृत्वको सैन्य अभियानले सत्ताबाट हटाउनु पूर्व कान्दाहर तालिबानको महत्वपूर्ण आधार क्षेत्र थियो ।

बरादर कान्दाहर विमानस्थलबाट गाडीमा बाहिरिँदै गर्दा समर्थकहरुले नाराबाजीसहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा साझा गरिएको छ ।

तालिबानका सहसंस्थापक अफगानिस्तान फर्किएका छन् । गत आइतबार तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेसँगै तालिबानका नेता तथा सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर कतारबाट अफगानिस्तान गएका हुन् ।

कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् । कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए ।

कान्दाहरलाई तालिबानको धार्मिक जन्मस्थल मानिन्छ । २० वर्षअघि अमेरिका नेतृत्वको सैन्य अभियानले सत्ताबाट हटाउनु पूर्व कान्दाहर तालिबानको महत्वपूर्ण आधार क्षेत्र थियो ।

बरादर कान्दाहर विमानस्थलबाट गाडीमा बाहिरिँदै गर्दा समर्थकहरुले नाराबाजीसहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा साझा गरिएको छ ।

२०७८ भाद्र २, बुधबार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार