२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

‘छोरी’ जन्मिएपछि पागल भएकि आमा – बिरामि बोली समेत छैन ,’कठै (हेर्नुस् भिडियो )

dailykhabarnp.com

आमा हजुरको नाम के नि ?आमा कति बर्षकि हुनुभयो? आमा हजुरको घर कहाँ होनि ? आमा उहालाई चिन्नुहुन्छ ? आमा के गर्दै हुनुअुन्छ नि ? आमालाई सोधिएका यी सबै प्रश्नको एउटा मात्रै उत्तर आउँछ खै कुन्नि ।यहि एउटा शब्द बाहेक आमाको मुखबाट अरु शब्द नै निस्किएन।

गुल्मि जिल्ला रेसुङ्गा नगरपालिका सिमिचौकि ६१ बर्षिय रामकलि आमा धेरै बर्ष देखि यस्ति हुनुभएको रहेछ ।आमाले बिवाह गर्नुभयो ,बिवाह पश्चात् दुई छोरिहरुलाई जन्म दिनुभयो र छोरिलाई जन्मदिएको बर्षदिन पछि आमा यस्ति हुनुभयो र अहिलेसम्म पनि पुरानै रामकलि हुनसक्नुभएन ।

आमाको मानसिक अवस्था एकदमै नाजुक त भयो नै त्यो संगसगै आमा बेलाबखतमा थुप्रै पटक बिराम पनि पर्नुभयो तर अहिलेसम्म पनि आमा अस्पताल जानुभएको छैन ।घरमा कमाउने कोहि छैन आउनेबाटो कतै छैन ,बिहान बेलुकाकै छाक टार्न धौधौ पर्ने उक्त परिवारका लागि उपचार त केवल सपना मात्रै न हो ।

एउटा सानो झुपडि जहाँ पकाउने खाने बाख्रा पाठा पाल्ने कुखुरा थुन्ने सबै एउटै त्यो झुपडीमा नै ।माइतमै बसेर कमजोर आमाको हेरबिचार गर्दै आएकि यि छोरिलाई सलाम छ ।कहिलेकाही त आमा घरबाट बाहिर निस्किएपछि ४-५ महिनासम्म पनि आउनुहुदैन रछ ।एकै ठाउमा बसेर एकसुरे भएर एउटै चिजलाई घन्टौसम्म आमा हेरिनैरहनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

२०७८ भाद्र ३, बिहीबार प्रकाशित 1 Minute 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार