२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

३ वटा ‘टाउको’ भएका शिशुको जन्म, भगवानको आगमन भन्दै दर्शन र पूजा गर्नेको घुइचो …

dailykhabarnp.com

काठमाडौं । जन्मजात धेरै अनौंठा शिशुहरु हुन्छन् । गर्भमा कुनै कमीको कारण, बच्चाको शरीरको संरचना बिग्रन्छ ।
सोही कारण उनीहरुको आकार अनौठो हुन्छ ।
तर जब ब्रह्माण्डको संरचनाको कुरा आउँछ, तब माथिबाट नै त्यसलाई सिर्जना गरेर पठाएको विश्वास गरिन्छ ।
भगवानले नै हामीलाई प्राणीहरुबाट मानिस बनाउनु भएको हो ।
तर कहिलेकाँही हाम्रो वरिपरि केही अनौठो कुरा हुन्छन्, जुन विश्वास गर्न धेरै गाह्रो हुन्छ ।
त्यस्तै अवस्था भारत उत्तर प्रदेशमा पनि देखा परेको छ । त्यहाँ जन्मेको एक नवजात शिशुको ३ वटा टाउको रहेका छन्
डाक्टरहरू पनि त्यस बच्चालाई देखेर छक्क परेका छन् । उत्तर प्रदेशका निवासी रागिनीले जुलाई १२ मा सामान्य प्रसव द्वारा तीन टाउको भएको बच्चालाई जन्म दिएका हुन् ।****** थप समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

२०७८ भाद्र ५, शनिबार प्रकाशित 1 Minute 1596 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार