२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

भर्खरै ‘MCC’ विरुद्ध लाखौं गोर्खा सैनिक उत्रिए सडकमा, सरकार-लाई दिए यस्तो कडा चेतावनी, देशभर खुसियाली (हेर्नुहोस भिडियो)

dailykhabarnp.com

यो पनि पढ्नुहोस: प्रहरी नै ग्राहक बनेर गएपछि खुल्यो हाइप्रोफाइल धन्दाः मोडेल इशा पक्राउ

एजेन्सी – प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वे श्यावृतिको धन्दा बाहिरिएको छ। मुम्बई क्रा-इम ब्रान्चले हाइप्रोफाइल वे-श्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरु कहाँ पठाउने गरेको बताइएको छ।

त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ। यसबारे सूचना पाएपछि मुम्बई क्रा इम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।

इशाले ग्राहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेका थिए। त्यही बेला उनी पक्राउ परेको बताइएको छ। यो घटनाले भारतमा निकै चर्चा पाएको छ।

अब, हेर्नुहोस समचारको यो भिडियो

२०७८ भाद्र ७, सोमबार प्रकाशित 1 Minute 621 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार