२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

सानो – बाबुको लागि फोटोमा छुई ‘Rip’ लेख्नुहोस्।

dailykhabarnp.com

घरमा कोही नभएको मौका छोपि पापी बुबाले लिए २ वर्षे दुधे छोरीको ज्यान सुन्दापनि पत्याउनै नसकिने घटना घटेको छ अर्घाखाँचीमा । आफ्नै बाबुले २ वर्षकी दुधे छोरीको ज्या’न लिएका छन् ।

त्यो पनि साह्रै निर्मम तरिकाले । उनले घरमा कोही नभएको मौका छोपेर आफ्नै २ वर्षे छोरी श्रृष्टिको ज्या’न लिएका हुन् । नाबालक छोरी मारी सकेपछि बाबु सन्तोष नजिकै रहेको इलाका प्रहरी कार्यालयमा गई आफुले गरेको अपराध सजिलै स्वीकार पनि गरेका छन् ।आखिर किन सन्तोषले आफ्नै सन्तानको ज्या’न लिए त ? यो प्रश्न गर्दा जवाफमा उनका बाबुले छोरा बुहारीको स’म्बन्ध ठी’क नभएको कारण बताउँछन् ।

आखिर सन्तोष र कमलाको मागी बिबाह पनि भएको थिएन । उनीहरुले एकअर्कालाई मन पराएर बिहे गरेका थिए । लभ म्यारिज गरेका सन्तोष र कमलाबाट जन्मिएकी थिईन् सुन्दर छोरी श्रृष्टि । जस्लाई आफ्नै बाबु सन्तोषले कल्पनासम्म गर्न नसकिने गरी आफ्नै घरमा मा’रेका छन् ।

यो खबरले यतबेला अर्घाखाँची मात्र नभई पुरै सामाजिक सञ्जाल नै तातेको छ । छोराले दुधे नातिनीको ज्यान लिएपछि बा’बुले आफ्नै छोरालाई अपराधि भन्दै सजायको माग समेत गरेका छन् । मृ तक श्रृष्टिको हजुरबुवाले छोरा बुहारीको सम्बन्ध बिग्रीएको हुनाले नै नातिनीले ज्या’न गुमाउनु परेको बताउँछन् ।

सन्तोषसंग झ’ग’डा गरेर माईत गएकी कमलालाई घर फर्काउन नसकेका सन्तोषले रि’सको झो’कमा आफ्नै छोरी श्रृष्टिको ज्या’न लि’ए’को उनका बाबुले बताएका छन्

Continue Reading

२०७८ भाद्र ७, सोमबार प्रकाशित 1 Minute 1133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार