२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

भारतले ‘काबुल’ बाट गर्यो नेपाली नागरिकको उद्धार…

dailykhabarnp.com

काबुल । दक्षिण छिमेकी भारतले तालिवानले सत्ता कब्जा गरेको अफगानिस्तानको काबुलबाट नेपाली नागरिकको उद्धार गरेको छ ।

अफगानिस्तानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने क्रममा नेपाली नागरिकको पनि उद्धार गरेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले एआई १९५६ विमानमा ८७ भारतीय नागरिकसँगै दुई जना नेपालीको पनि उद्धार गरिएको जानकारी दिएका छन् ।

भारतीय विमान ताजिकिस्तान हुँदै नयाँदिल्ली आएको हो । यसअघ अमेरिकाले पनि सयौं नेपाली नागरिकको उद्धार गरेको छ ।

बाँकी रहेका नेपाली ल्याउन नेपाली ध्वजाबाहक विमान भदौ ११ गते काबुल जाँदैछ ।

२०७८ भाद्र ७, सोमबार प्रकाशित 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार