२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

यसरी ४१ ओटा विभिन्न ज’नावर तथा ‘चराचुरुङ्गी’ को आवाज निकालेर भाइरल थिइन् – सन्तोषी सुब्बा जो अब हामी सामु रहिनन्…(भिडियो सहित हेर्नु’होस्)

dailykhabarnp.com

उनी कुनै समय सामाजिक सं’जाल बिशेषगरि युबट्युबमा चराचुरुङ्गीको आवाज निकालेर निकै नै भाइरल बनेकी थिइन्।उनलाई खोजीखोजी युबट्युबरहरू उनले निकाल्ने आवाज सुन्नको लागि पुग्ने गर्दथे। उनी विभिन्न खाले ४१ ओटा जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने गर्दथिन्।उनको यहि कलालाई देखेर सबैले उनलाई मन पराएका थिए।उनी चराचुरुङ्गी र जनावरहरूलाई औधी प्रेम गर्दथिन्।

बिभिन्न चराचुरुङ्गीको दुरुस्तै आवाजहरू निकाल्न सक्ने क्षमता भएकी भाइरल सन्तोषी सुब्बा एक्कासि दक्षिणकाली मन्दिर स्थित सार्वजनिक शौचालय नजिकै उनी मृ’त फेला प’रे’की छिन्।सिसाको पहेंलो चुरा फुटेको अवस्थामा थियो,त्यहीँ नजिकै एउटा पूरानो प्रयोगमा नआएको ट्वाइलेट छ।उनले लगाउने गरेको एउटा का’लो कल’रको मा’स्क पनि लासको नजिकै छ।उनको ला’स पहिचान गर्न प्र’हरीलाई पूरा ए’कदिन ला’गेको थियो।

प्र’हरीले सन्तोषी सुब्बा ह’त्या प्र’करण’मा एक युवकलाई प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय सुरेश तिमल्सिना रहेको प्र’हरीले जनाएको छ ।प्र’हरी स्रोतका अनुसार तिमल्सिनाले सुरुमा सन्तोषीलाई ब’ला’त्कार प्र’यास गरेको तर सन्तोषीले प्रति’कार गरेपछि घाँ’टी थि’चेर ह’त्या गरेको स्वि’कार गरेका छन् । ह’त्या गरेपछि अनु’हार चि’न्न नसकियाेस् भनेर महिलाको प’हिचान लु’काउन सन्तोषीको अनुहार भरि ढुंगा’ले प्र’हार गरेकाे बया’नमा युवकले स्वी’कार गरेका छन् ।

गत मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा ह’त्या गरेर फा’लिएकाे अ’वस्थामा सन्ताेषीको श’व भेटिएकाे थियाे । सुरुमा श’वको पहिचान हुन नसकेपनि प्र’हरीको अ’नुस’न्धा’नपछि उनि विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा भएको पुष्टि बहेको थियो । आज प’त्रकार स’म्मे’लन गरेर प्र’हरीले घ’ट’ना विवरण सार्वजनिक गरेको हो ।

सन्तोषीका धर्म बुबा धन बहादुर तामाङ अहिले मिडियामा आउनु भएको छ,उहाँलाई प्रह’रीले अ’नुसन्धा’नका लागि लगेको थियो।साथै प्र’हरीले ह’त्यारा’लाई समेत प’क्राउ गरेको छ तर सन्तोषीको बुबाले उसलाई आफूले राम्रोसँग हेर्न नपाएको बताउनुभएको छ।किनभने उहाँलाई त्यतिबेला अन्तर्वार्ता लिइरहेको थियो।उहाँले ह’त्यारालाई सकेसम्म क’डाइका साथ कार्वाही गर्नको लागी पनि अ’नुरोध गर्नुभएको छ।

दक्षिणकाली मन्दिरमा सा’र्वजनिक शौचालय नजिकै उनी कसरी आइपुगीन् भन्ने बिषय एकदमै र’हस्य’को बिषय भए को छ यतिखेर। यो बिषयमा स’त्यतथ्य पत्ता लगाउनको लागि निरन्तर रुपमा प्रहरीले अनुसन्धानको काम गरिरहेको कुरा हामीले प्र’हरी प्र’शासन मार्फत जानकारी प्राप्त गरेका छौँ।उनी आफ्नो धर्म बुबा सँग बस्दै आइरहेकी थिइन्।उन लाई सन्तोषीले आफ्नो धर्मको बुबा मानेर आफूसँगै बस्दै आइरहेकी थिइन्।

प्र’हरीका अनुसार उनी कालोपुलमा धन बहादुर तामाङसँग बस्दैआएकी थिइन् जसलाई उनी धर्म बुबा भन्ने गर्दथिन्।उनीहरू बीच बुबा छोरीको नाता रहेको थियो।प्र’हरीले अनु’सन्धानका लागि बुबालाई लिएर गए तापनी उनको कुनै सं’लग्नता नभएको भनी प्र’हरीले रि’पोर्ट समेत सा’र्वजनिक गरिसकेको छ।उनी धन बहादुरकोमा करिब १६ वर्षदेखि बस्दै आएकी थिइन्।प्र’हरीका अनुसार उनी तीन दिन देखि सम्पर्कमा थिइनन्।

ती’न दि’नसम्म सम्प’र्कमा न’रहेकी उनी एक्कासि दक्षिणकाली स्थित ट्वा’इले’टको नजिकै मृ’त फे’ला परेकी थिइन्।उनको टा’उको’मा ठू’लो चो’ट लागेको थियो त्यसकारण प्र’हरीलाई यसबारे पूरा जानकारी भएन।त्यस्तै उनले आफ्ना धर्म बुबा धन बहादुरलाई गँगटो खोज्न जान्छु भनेर गएकि भनेर प्र’हरीलाई बताइएको छ।त्यस्तै सन्तोषीको घाँ’टीमा सलले क’सिए’को र अनुहार चिन्न नसकिने गरि कि’चि’एको थियो।

अझैसम्म पनि ब्ल’डहरू घ’ट’नास्थ’लमा देख्न सकिन्छ।झिं’गा’हरू भ’न्किर’हेका छन्।त्यस ठाउँमा उनको ला’स नजिकै बट्टामा एउटा गँगटो पनि देख्न सकिन्छ।ट्वाइलेटको ढो’कामा पनि अझैसम्म र’ग’तको टा’टा र छाप देख्न सकिन्छ।उनलाई ट्वाइलेट भित्र नै बी’भत्स रुपमा ह’त्या गरिएको अनुमान लगाउन सकिन्छ।उनको पो’स्टमा’र्टम रि’पोर्ट आउन बाँकी रहेको छ,प्र’हरीका अनुसार त्यहाँ उनको ग’र्भ रहेको हुनसक्ने त्यही कारणले उनको ग’र्भ रहन सक्ने जनाइएको छ।विस्तृत रुपमा बुझ्नको लागि तल दिइएको भिडियो हेरेर आफ्नो प्र’तिक्रिया दिनुहोला,
#sudur media बाट

२०७८ भाद्र ९, बुधबार प्रकाशित 1 Minute 1030 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार