२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

‘सनाखत’ गर्न प्रदीप नेपाल पनि निर्वाचन आयोगमा…

dailykhabarnp.com

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न एमाले केन्द्रीय कमिटी सदस्य प्रदिप नेपाल पनि निर्वाचन आयोग पुगेका छन् ।

नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राखेका थिए। नेपालले आफ्नो नाम राखेको भन्दै आफू तटस्थ भएको बताएका पनि पछि फेरि आफू माधवकुमार नेपालको पक्षमा रहेको बताएका थिए।

सनाखत गर्ने दिन उनी आयोग पुगेका हुन्। अहिले उनी आयोगबाट फर्किइसकेका छन्। नेता जगन्नाथ खतिवडाका अनुसार नेपाल नयाँ पार्टी दर्ता गर्न सनाखत गरेर फर्किएका हुन्।

२०७८ भाद्र ९, बुधबार प्रकाशित 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार