२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

‘श्रीमान’ र ‘छोराछोरी’ छोडेर भारतीयसँ‌ग भागेकी – कञ्चनपुरकी भागरथी राना कसरी ला’श बनेर फर्किइन्…

dailykhabarnp.com

धनगढीः कुरा यही चैत्र ६ गते शुक्रबारको हो। कञ्चनपुरको बेलौरी नगरपालिका ४ रिछाहाका मोली राना सधैँझैँ बिहानै ४ बजे उठेर काममा निस्किन्छन्। इटा भ’ट्टामा काम गर्ने उनी महेन्द्रनगर इटा पुर्याउनुपर्ने हुँदा बिहानै निस्किन्छन्। उनकी १२ वर्षीया छोरी प्रिती र ७ वर्षीय छोरा नैतिक राना पनि विद्यालय जानका लागि निस्किन्छन्।

स्थानीय महाकाली माध्यमिक विद्यालयमा प्रिती कक्षा ६ र नैतिक कक्षा ४ मा अध्ययनरत छन्। दिनहुँ बिहान ४ बजे घरबाट गएर साँझ ६ बजे घर फर्कने गरेका मोली त्यो दिन भने अलि चाँडो आएर पसलमा चिया पिउन बस्छन्। साँझतिरको कुरा हो।

उनका छोरा नैतिक आमा घरमा नभएको भन्दै बुवा मोलीलाई बोलाउन आउँछन् । छोराले आमा घरमा नभएको बताएपछि मोली पसलबाट घरतिर हिँड्छन्। जाँदै गर्दा बुवा बोलाउनकै लागि पसलतिरै आइरहेकी छोरी प्रिती पनि घरमा सामानहरु लथालिङ्ग पारिएको सुनाउँदै आमा घरमा नभएको बताउँछिन्।

त्यसपछि मोलीले आफ्नी श्रीमती भागरथी रानालाई गाउँघर यताउति खोज्न थाल्छन्। त्यहाँ कहीँ पनि भागरथी नभेटिएपछि उनले माइती गइन् कि भनेर उनका माइतीलाई सम्पर्क गरी सोध्छन्।

तर भागरथीका आमाबुबाले उनी त्यहाँ नआएको खबर सुनाउँछन्। **भिडियो हेर्न तल क्लिक गर्नुहोला******* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ भाद्र १०, बिहीबार प्रकाशित 1 Minute 1023 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार