२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

वर्षौं देखि विष्णु मा,झी द,र्शकसामु न,देखिनुको कारण यस्तो रहेछ,बल्ल प,त्ता ला’ग्यो र’ह,स्य (भिडियो हेर्नुस् )

dailykhabarnp.com

ने’पालीहरुको मन मुटुमा बस्न सफल गायिका हुन बिष्णु माझी तर उनि धेरै समय देखी गु’म नाम जस्तै भएकी छिन ,आखिन कि’न

यो प्रस्न सबैको मुख न भएको बह्ने हैन तर पछिल्लो समय उनिले गाएका केहि गीत बजारमा आउन थालेको छ तेस्तै विष्णु मा’झीको जन्म भने चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे ।

उनी हाल नेपा’लको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउ’ने म’हँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ /१७

वर्ष देखि सक्रिय छिन ।

नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका

हुन् ।

विष्णु माझीको हा’लसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।

विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो यो’गदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् ।

विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन् । उनले एउटा लोक’गीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले

लिएका छैनन् ।

पछील्लो समयका चर्चित गायक त’था सर्जक हुन गणेश अधिकारी उनका दर्जनौ लोक दोहोरी गीत हरु चर्चामा छन ।

ति मध्धे धेरै जसो गीत बिष्णु माझी सँग पनि गाएका छन । गुल्मी मा जन्मिएका अधिकारी छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाउन स’फल गायक एबेम सर्जक हुन

उनै सँगको कुराकानी मा बिष्णु माझि सङ्ग धेरै गीत गाउनु भयो दर्सक हरुले बिष्णु माझीको बारेमा धेरै प्रश्न गर्छन् तपाईं गीत गाउदा केके कुर गर्नुभयो भनेर सोधेका थियौ जबाफमा यस्तो भनेका छन । भिडियो हेर्नुस

https://youtu.be/3edhXAGtCGU

२०७८ भाद्र १०, बिहीबार प्रकाशित 1 Minute 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार