२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

‘टिकटक’ भिडियो बनाउँदा घरको छतबाट ख’सेर युवतीको मृ’त्यु

dailykhabarnp.com

एजेन्सी । टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट ख’ सेर ज्या’न गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पो’जमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं त लाबाट ख’सेकी हुन् ।

कु’ब्रा डो’गान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट ल’डे’की हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लो’भला’ग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी ख सेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा ख सेकी उनको घट’नास्थ’लमै मृ’त्यु भएको थियो ।

अर्पाटमेन्टबाट ख’स्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खि’चेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि पो ज दिँदा उनी ख सेकी थिइन् ।

पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न ख त रनाक पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ । अ नौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न वि कृति र वि संगति दोहोरिएको विज्ञहरुको भनाइ छ । यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्या’न गएको थियो ।

२०७८ भाद्र १०, बिहीबार प्रकाशित 1 Minute 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार