२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

अपिल ‘त्रिपाठी’ लाई के भयो यस्तो ? बिगत ६ महिना देखि कार्यक्रम बन्द …

dailykhabarnp.com

पोखरा,साउन १९ गते, नेपाली चर्चित पत्रकार हुन् अपिल त्रिपाठी ।पछिल्लो सयम भने उनले राम्रैसँग कार्यक्रम संचालन गर्न सकेका छैनन् । बिगत ६,७ महिना पछि उनले कार्यक्रममा राम्रो सँग संचालन गर्न सकेका छैनन्।

हालै उनी बिरामी भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएपछी GMC अस्पताल भर्ना भएको नेपाली चर्चित पत्रकार अपिल त्रिपाठीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

उनको भनाइ अनुसार हिजो एउटा अपरेशन समेत गरिएको छ ।स्वास्थ्यमा सुधार आउने क्रम शुरु भएको छ | केही दिनको बसाइँ अस्पताल मै हुनेछ | ( जानकारीको लागी अपिलको परिवार बाट पोष्ट गरिएको )

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार