२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

बाटो ‘नबनाए’ को भन्दै जनताले समाते ‘गाउँपालि’ का अध्यक्षको क’ठालो

dailykhabarnp.com

एम्बुलेन्सको लागि फोन गर्दा जनतालाई ढा’टेको भन्दै स्थानीयहरुले एक गाउँपालिका अध्यक्षलाई कल’र (कठालो) समातेका छन् ।

बागमति प्रदेश अन्तर्गतको दोलखा जिल्लास्थित रहेको मेलुँग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई सोही ठाउँका नागरिकहरुले कठालो समातेर हा’त,पा’त गरेका छन् ।

मेलुँग गाउँपालिका वडा नम्बर ३ मुकुनेस्थित एक गम्भिर वि’रामीलाई बोक्न एम्बुलेन्सको लागि बाटो नभएको भन्दै कठा’लो समातेको हो ।

स्थानीय जनक बहादुर तामाँगलाई उपचारको लागि काठमान्डौँ लैजान गाउँपालिकामा बाटो नभएको अवस्थामा उनलाई फोन गरिएको थियो ।

बाटोमा एम्बुलेन्स गाडी फँसेर जनक बहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटोमा पहि’लो सफा गरिदिन फोन गरिएको थियो ।

२०७८ भाद्र १३, आईतवार प्रकाशित 1 Minute 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार