२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

फेरी ‘काठ्माडौं’ मा आयो अर्को सोच्दै नसोचेको बर्जापात पुरा पढ्नुहोस्…

dailykhabarnp.com

मेलम्चीको ‘हेड वक्र्स’ निर्माण भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक प्रशोधनका लागि ‘हेड वक्र्स’ संरचना आवश्यक छ ।

योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको मुख्य काममध्ये ‘हेड वक्र्स’ निर्माण सम्पन्न भएको जानकारी दिए ।

दुई वर्षअघि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ । सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हेड वक्र्सले इन्टेकमा भएका विभिन्न ढोकाहरूलाई सफा गर्ने, पानीसँगै आएका गिट्टी–बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनसील पदार्थहरूलाई थिग्य्राउने गर्छ । वर्षा यामको एक डेढ महिना मात्र मेलम्चीको पानी अलि धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७८ भाद्र २२, मंगलवार प्रकाशित 1 Minute 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार