२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

भ्रष्टा,चार विरु,द्धका अभियान्ता ज्ञानेन्द्र शाही एमसीसी बि’रुद्ध संयुक्त आन्दो’लन गर्दै…

dailykhabarnp.com

काठमाडौ : भ्रष्ट्रा’चार बि’रोधी अभियन्ता ज्ञानेन्द्र शाहीको नेतृ’त्वमा एमसीसी बि’रुद्ध निर्णायक आन्दोलन हुने भएको छ । बिभिन्न १० वटा भन्दा धेरै अभियान र ज्ञानेन्द्र शाही

नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान मिलेर राष्ट्रघा’ती एमसीसीका बि’रुद्ध निर्णयक आ’न्दोलन गर्न लागेको एक अभियन्ताले नेपाल पुकारलाई बताएका छन् । एमसीसी उपाध्यक्षको नेपाल भ्रमण बिथोल्ने लगायत कार्यक्रम

गर्ने तयारी भैरहेको स्रोतले बतायो । एमसीसी बिरोधी संयुक्त राष्ट्रिय अभियानले सोमबार राज’धानीमा पत्रकार सम्मेलन गरी आन्दो’लनका कार्यक्रम सार्वजनिक गर्ने बुभिएको छ । आन्दो’लनका कार्यक्रमहरुमा एमसीसीका उपाध्यक्ष फतिमाको नेपाल भ्र’मणको सन्दर्भमा बि’रोध नगर्न गृहमन्त्रालयले

दिएको चेता’वनी पुर्ण अनुरोधलाई त्यसैगरि जवाफ दिने गरि आन्दो’लनको तयारी गरिएको बुझिएको छ । निर्णयक आ’न्दोलनमा राजा’वादी हिन्दु’वादी देखि देशभक्तहरुको मो’र्चाबन्दी गरिएको एक अभियन्ताले बताए ।

आन्दो’लनका कार्यक्रमहरुमा सडक प्रदर्शन देखि फतिमको भ्रमण बिथोल्ने र नुवाकोटको रातामाटे स्थिती आयोजनाले अधि’ग्रहण गरेको भुमि क’ब्जा गर्ने सम्मका कार्यक्रम रहेको बुझिएको छ । आन्दो’लन सफल बनाउन ज्ञानेन्द्र शाहीले आफ्ना देश भरका

कार्यकर्ता र एमसीसीका बिरो’धीहरुलाई राजधानी आउन आग्रह गरेको बुझिएको छ । उता सरकारले भने एमसीसीको बि’रोध गर्नेहरुलाई क’डा का’रबाही गर्ने चे’तावनी दिएको छ । सरकारको चे’तावनीका बिच आ’न्दोलन नरोकिने मर्न या जेल जान परे पनि तयार रहेको शाहीलेि बताएका छन् । -नेपाल पुकार / तस्बिर नेपाल पुकार

२०७८ भाद्र २२, मंगलवार प्रकाशित 1 Minute 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार