२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

एमसीसी वि,रुद्ध आ’तंककारी शैलीमा आ,न्दोलन गर्ने युवाहरुको तयारी…

dailykhabarnp.com

काठमाडौं : जनस्थरमा धेरै नै विवा’दित बनेको अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बि’रुद्ध युवाहरुले सामाजिक संञ्जाल मार्फत फोटो सार्बजनिक

गर्दै आतंककारीको शैलीमा आन्दोलन गर्ने संकेत गरेका छन ।
उनीहरुले का’लो टिसर्टमा सेतो रङ्गमा देशका यो’द्धा, नो एम.सी.सी लेखेका छन भने बुर्काले अनुहार छोपेका छन, ठाउँको कालै रङ्गको फेटाले बाधेका छन ।

फोटामा ६ जना रहेका छन, परिचय खुलाउन सकिने अवस्था छैन, त्यस मध्ये २ महिला छन रहेको र अन्य ५ जना पुरुष रहेको देख्न सकिन्छ । आतंककारीको शैलीमा फोटो सार्बजनिक गर्दै उनीहरुले एमसीसी बिर’द्ध आफुहरु आ’तंककारी शैलीमा पनि ल’ड्न तयार भएको संन्देश दिन खोजेको बुझिन्छ ।

सामाजिक अभियान्ता बब्लु गुप्ता नेपालीले फोटो सहित केही जानकारी सहित सामाजिक संञ्जाल फेसबुकमा पोष्ट गरेका छन । आफुहरु एमसीसी खारेज अभियानमा जुटि_सकेको र राष्ट्रि’यता संग सम्झौता गर्न नसकिने बताएका छन ।

कार्यक्रम भोली भद्र २३ गते समय २ बजे माइतिघरमा हुने जानकारी दिएका छन । र सहभागि हुन सबैलाई हार्दिक अनुरोध समेत गरेका छन । त्यसै क्रममा उनीहरुले एमसीसी खरेज अभियानका लागि भन्दै १० समिति सदस्यहरुको नाम पनि सार्बजनिक गरेका छन ।

१) बब्लु गुप्ता नेपाली
२) विमल पन्त
३) हेमराज थापा
४) साजन विश्वकर्मा
५) शोम शर्मा
६) नगेन्द्र देउजा
७) जेरी ताम्राकार
८) राजेन्द्र ताम्राकार
९) मुना श्रेष्ठ
१०) मिलन कुमार बोगटी

एमसीसीका उपाध्यक्ष फतिमा सुमार र सह उपध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउँने र राजनीतिक दलका शिर्ष नेताहरुसंग भेटर्वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसको बिरोध गर्दै देशव्यापी आन्दोलन सुरु भएको छ । कतिपय ठाँउमा एमसीसीको बि’रोध गर्नेहरुलाई प्रहरीले नि’यन्त्रणमा लिन थालेको छ ।-दैनिक न्युज नेपाल

२०७८ भाद्र २३, बुधबार प्रकाशित 1 Minute 530 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार