२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

किलोको ३ रुपैयाँ’मा पनि बिकेन गोल,भेडा, बारीमै कुहिन थाल्यो…

dailykhabarnp.com

नारायण खड्काको सेतोपाटि डटकम मा लेखियको रिपोर्ट

दाङमा किसानले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ किलोमा समेत बिक्री हुन छाडेको छ। गोलभेडा बिक्री नभएर किसानको
खेत बारीमै कुहि’न थालेको छ। हेर्नुहोस भिडियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाका किसान शिशिर रावतले आफूले उत्पादन गरेको गोलभेडा तीन रुपैयाँ
किलोमा लैजाउ भन्दा समेत ब्यापारीले लैजान नमानेको बताए।

गोलभेडाको मुख्य सिजनमै बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको उनले बताए। ‘करिब दश कठ्ठा क्षेत्रफलमा हामीले गोलभेडा
खेती गरेका थियौं,’ रावतले भने ‘अहिले बोटमै पाकेर कुहिन थालेको छ, तर किन्न कोही आउँदैन।’हेर्नुहोस भिडियो ।

बखरिया गाउँमा मात्रै किसानले गरेर २५ बिघा जति क्षेत्रफलमा गोलभेडा खेती गरेको र कसैको पनि बिक्री नभएर खेतबारीमै कुहिन
थालेको रावतले बताए। ‘अहिलेको अवस्थामा किसानले ठूलो क्ष’ति ब्य’होर्नुपर्ने अवस्था देखिएको छ,’ रावतले भने ‘हाम्रो मिहेनत र मल तथा बिउबिजन खरिद गर्दा भएको ख’र्च पनि उठ्ने अवस्था छैन।’

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १० मा विद्यालयको जग्गा भाडामा लिएर १० बिघा बढी क्षेत्रफलमा गोलभेडा लगायत
तरकारी खेती गरिरहेका महेन्द्र खड्काले खेतबारीमै कु’हिएर ना’श भएको बताए।

‘निषेधाज्ञाले हामीजस्ता किसानको उठि’बास लगाउने अवस्था छ,’ उनले भने ‘ मुख्य सिजनमै हामीले उत्पादन गरेको गोलभेडा र तरकारी बिक्री नभएर बारीमै कुहिन थालेको छ।’

उनले बजार लैजान नपाउँदा लाखौंको तरकारी न’ष्ट हुने अवस्था आएको भन्दै चि’न्ता जनाए। ‘हामी किसानका दुः’ख पी’डा बुझ्ने
कोही भएन,’ उनले भने ‘बारीमै गोलभेडा कुहिएको देखेर मन रुन्छ।’कोरोना ‘इरसको सं’क्रमण तीब्र रुपमा फैलिएपछि त्यो ‘
कथाम र नियन्त्रणका लागि भनेर स्थानीय प्रशासनले वैशाख १७ गते बिहान ६ बजेदेखि जिल्लामा निषे’धाज्ञा जारी गर्दै आएको छ। प
छिल्लो सयम फेरि त्यो अवधि बढाएर जेठ १ गतेसम्म पुर्याइएको छ।

२०७८ भाद्र २४, बिहीबार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार