२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

SHOCKING : भिर पाखामा डोजर चलाउने हिम्मत,वाली युवतीलाई हेर्नुहोस्…

dailykhabarnp.com

मंगलवार काठमाडौं नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भिर पाखामा डोजर चलाउदै छन् रेस्टुरेन्ट खोलेको १महिनापछी लकदाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिकाउने बिज्ञापन देखेपछी डोजर सिक्ने इच्छा जागेको थियो ।तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन ।

उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन उनि हेर्दा कुनै मोडेल भन्दा कम छैनन् उनि एक नारि भएर डोजर चलाउने हिम्मत गरेकोमा उहाको यस भिडियो लाइ सबैले शेर पनि गरिदिनुहोला उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन हेर्नुहोस भिडियो भिडियोथप समाचार ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार आज मानेभञ्ज्याङ्ग गाउँपालिका४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दुर्घटना हुँदा तीनको घ’टनास्थलमै मृत्यु भएको हो ।

२०७८ भाद्र २४, बिहीबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार