२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

Plz हौसला स्वरूप – Good Job लेखिदिनु होला – सुत्केरीलाई स्वेताले भनिन् बच्चाको भविष्य,को लागी पनि नआत्तिनुहोस्?

dailykhabarnp.com

अभिनेत्री स्वेता खड्काले दुईजना सुत्केरीहरूलाई आफू चढेर आएको हेलिकप्टरमा चढाएर काठमाडौ उपचारका लागि पठाएर आफू अर्कोपटक जाने गरि त्यहीँ बसेकी थिइन्।उनले सुत्केरी महिलाको लागि भनेर आफूले व्यक्तिगत रुपमा रू.२५ हजार सहयोग समेत गरेकी छिन् र सुत्केरीको आँ’सु पुछ्दै बच्चाको भविष्यको लागि थप सहयोग चाहिएमा मलाई कल गर्नु म बच्चाको भबिष्यको लागि सम्पूर्ण प्रबन्ध मिलाइदिनेछु भनेर आश्वासन समेत दिएकी छिन्।

तपाईं अब फिल्म खेल्ने कुनै योजना बनाउनुभएको छ भनेर प्रश्न गर्दा उनी भन्छिन्,”तत्काल मेरो कुनै फिल्म खेल्ने र अन्य काममा लाग्ने योजना छैन,यो दुखको बेला अहिले म समाजसेवामा लागिरहेको छु र यसैमा लागिरहने छु।कुनै बेला उहाँहरू मेरो फिल्म हेरेर रमाउनुभएको उहाँहरू,अहिले बिपतको सामना गरिरहनु भएको छ,जहिले देखि उहाँहरू यसबाट मुक्ति पाउनुहुन्छ त्यहिले देखि म उहाँहरू सँगै नाच्ने छु।”

हाम्रो फिल्म हेरेर रमाउनुभएको थियो मेलम्ची बाढी पिडितहरुको दु:खमा साथ दिनको निमित्त बिभिन्न दाताहरु मार्फत संकलित राहत सामाग्री सहित हेलम्बु प्रस्थान गरेकि स्वेता यतिबेला राहत सामग्री वितरण गर्दै छिन्। एक दिनको छोटो अवधीमानै बाढी पिडितहरु प्रती आत्मियता, सदभाव र साहनुभुती दर्शाउँदै धेरै जनाले साथ र सहयोग प्रदान गर्नु भयो। अझै धेरै जनाको फोन र म्यासेज आईरहेको छ र सहयोगको लागी इच्छा जाहेर गरिरहनु भएको छ ।

उनी आफूसँगै आफ्नो श्रीमानलाई पनि साथमा लिएर राहतमा खटिएकी छिन्।त्यहाँ पुग्दा उनले दुईजना सुत्केरी को उपचार अभावमा द’र्द’ना’क अवस्था देखिएको कारण आफू त्यहीँ बसेर पहिले त्यी सुत्केरीहरूलाई काठमाडौको मेडीसिटी हस्पिटलमा पठाइन्।उनीसँगै आएका उनका श्रीमानले पनि स्वेताको समाजसेवा कर्मलाई आफू र परीवारले सधैं साथ दिइरहेको र अबका दिनमा पनि दिने बताए।उनले मानवता नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो कर्म गर्दा आफूलाई खुसी लाग्ने गरेको बताएका छन्।

हामिले अत्यावस्यक सामाग्रीहरुलाई छिटो भन्दा छिटो हेलम्बु आसपासमा पुर्‍याउनु पर्ने भएकोले स्थानिय वडा अध्यक्ष बसन्त गुरुङ्ग सहित हाम्रो टोली हेलम्बुको यात्रामा छौ । आज स्थलगत अवस्थालाई नियाले पस्चात अर्को चरणको अभियानमा सरिक हुनेछौ । मलाई फोन तथा म्यासेज मार्फत सहयोग उपलब्ध गराउन इच्छा जाहेर गर्ने सपुर्णलाई अर्को चरणको अभियानका लागी हात्तेमालो गर्न हार्दिक अनुरोध गर्दछु,उनले भनिन्।

त्यसैगरी उनको अभियानमा रहेर मेलम्चीको पिंडामा म संग हात मिलाउँदै ब्यवसही महिला दिदिबहिनीको सस्था नेपाल उध्योगशील महिल संघ काठमाडौं मार्फत २०० थान् sanitary pad प्रदान गरी सहकार्य गरिदिनु भएकोले उहाँहरु प्रती हार्दिक आभार व्यक्त गरेकी छिन् । आज शुक्रवारका दिन मेलम्चीको हेलम्बुको लागी प्रस्थान गर्ने र योजनामा सहयात्री बन्न ईच्छुक सबैलाई स्वागत गर्दै उनले
(सहकार्यको लागी : यी नम्बरहरू समेत दिएकी छिन्:(९८४३६८८६४०}९८४९६६३१२७

२०७८ भाद्र २६, शनिबार प्रकाशित 1 Minute 21 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार