२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

गाउँको अनुहार नदेखेका ‘प्रधानमन्त्री’ – देउवाका छोरा राजनीतिमा प्रबेश…

dailykhabarnp.com

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा राजनीतिमा प्रबेश गरेका छन् । २६ वर्षका पुगेका देउवाका छोरा जयवीरसिंह देउवाको नाम क्रियाशील सदस्य सूचीमा राखिएको छ ।

अहिलेसम्म गाउँमा नपुगेका जयवीरसिंहले बुबाको जन्मस्थान डडेल्धुराको गन्यापुरा गाउँपालिका–वडा नम्बर १ बाट क्रियाशील सदस्यता लिएका हुन्। उनको नाम क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा रहेको छ । क्रियाशील सदस्यताका लागि उनको नाम वडाबाटै सिफारिस भएर गएको बताइएको छ ।

बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका जयवीरसिंहले अब राजनीतिमा पाइला सारेका छन् । उनलाई सातौं जिल्ला अधिवेसनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे पनि छलफल भइरहेको छ । उनी क्रियाशील सदस्य बनेसँगै राजनीतिमा सक्रिय रुपमा आउने देखिएको छ ।

२०७८ भाद्र २६, शनिबार प्रकाशित 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार