२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

पोखरामा ठ,गीको नया ध,न्दा ! रोजगारी दिने भन्दै ठ,गी गर्ने कन्सल्टेन्सीका संचालक प’क्राउ ( भिडियोसहित )

dailykhabarnp.com

पोखरा । रोज’गारी दिने नाममा बे’रोजगार युवा-युवतीलाई ठ’गी गरेको आ’रोपमा प्र’हरीले एक क’न्सल्टेन्सीका सं’चालकलाई पोखराबाट प’क्राउ गरेको छ। प’क्राउ पर्ने अभि’युक्त पोखरा महानगरपालिका वडा नम्बर २७ ताल्चोकमा स्था’पित पिजी रि’यल स्टे’ट एण्ड जब लिंक प्रालिका संचालक कृष्णप्रसाद पौडेल रहेका छन्।

उनले रोज’गारी दिने प्रलो’भन देखाएर प्र’ति व्य’क्ति दुई हजार पांच सय रुपियाँका दरले चार हजार पांच सय जनासँग र’कम ठ’गी गरेको आ’रोप लगाइएको छ। उनलाई हाल इ’लाका प्र’हरी कार्यालय हंसपुरको मु’काम डांडानाक लेखनाथको हिरा’सतमा राखिएको जिल्ला प्र’हरी कार्यालय कास्कीका प्र’बक्ता डिएसपी सुबाश हमालले जान’कारी दिए।

https://youtu.be/29msIPto8ao

पौडेलले बे’रोजगार युवा-युवतीलाई रोज’गारी दिने प्रलो’भन देखाएर प्रति व्य’क्ति दुईहजार पाँच सय रुपियाँका दरले ठ’गी गरेको मौ’खिक उ’जुरी आएपछि उनलाई आब’श्यक अनु’सन्धानका लागि नि’यन्त्रणमा लिइएको डिएसपी हमालले बताए। कार’बाहीका लागी भने लि’खित उ’जुरी नपरेको उनले स्प’स्ट पारे।

प्रा’प्त विव’रण अनु’सार, क’न्सल्टेन्सीका सं’चालक पौडेलले बे’रोजगार युवा-युवतीलाई दुई महिनाभित्र रोज’गारी दि’लाउने भन्दै पोखराको बिरौटाचोकस्थित पाँच तारे होटल ग्रा’ण्डमा एक दिने सेमि’नार गराएर मासु भात खु’वाई प्रति व्यक्ति दुईहजार पांच सयका दरले रकम असु’लेका छन्। पौडेलले हरेक बे’रोजगार युवासँग प्र’तिब’द्धतापत्रमा हस्ता’क्षर गर्दै भदौ २५ गते अर्थात् आजसम्म जा’गीर नभए सबैको बैं’क खातामा तलब राखिदिने प्र’तिब’द्धता जनाएका छन्।

हातमा कम्पनीको प्र’तिब’द्धतापत्र बोकेका युवायुवतीहरु आजदेखि जा’गीर शु’रु गर्ने बि’स्वासका साथ लेखनाथको ताल्चोकस्थित क’म्पनीमा पुगेका थिए। त्यहाँ पुगेपछि भने उनीहरुको हो’श ह’वास नै उड्यो, घर नजिकै जा’गीर पाएपछि वि’देश जाने भि’सा समेत र’द्द गरेका युवायुवातीदेखी रुकुम-रोल्पादेखि पोखरामा जा’गीर खान आएका उनीहरुलाई क’न्सल्टेन्सी सं’चालक पौडेलले “कसैलाई रोज’गारी दिन नसकिने” बताएपछि उनीहरु नि’राश बने।

उनीहरुले त’त्काल कार’बाहीको मा’ग राख्दै क’न्सल्टेन्सीको कार्या’लय घे’राउ गरेर नारा’बाजी गरे। त्यसपछि घ’टनास्थ’लमा पुगेको डांडाको नाक प्र’हरी चौ’कीका प्र’हरीले संचालक पौडेललाई प’क्राउ गरेर हिरा’सतमा राखेको छ। संचा’लक पौडेललाई प्र’हरीले प’क्राउ गरेपछि पि’डित युवा-युवतीले दो’षीलाई कडाभन्दा कडा कार’बाही हुनुपर्ने मा’ग राखेर डाँ’डाको ना’क प्र’हरी चौ’कीसमेत घे’राउ गरेका थिए।

पि’डित पक्षले आफु ठ’गिएको भन्दै लि’खित जा’हेरी दिएमा दो’षीलाई का’नून बमो’जिम कार’बाही चला’इने कास्की प्र’हरीका प्र’बक्ता डिएसपी हमालले बताए।

more news below-

२०७८ भाद्र २६, शनिबार प्रकाशित 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार