२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

पोखरामा ‘वयटर’ को काममा लगाई दिन्छु भन्दै फकाएर यौ ’न शो’ षण गर्न लगाउने होटल संचालक प’क्राउ…

dailykhabarnp.com

पोखराः रेष्टुरेण्टमा युवतीहरु राखेर यौ’न व्यवसाय चलाउने युवतीलाई प्रहरीले प’क्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ शान्तिनगरमा ए वान रेष्टुरेण्ट खोलेर वेटरको काम दिन्छु भन्दै युवतीहरुलाई फकाएर यौ’न व्यवसायमा लगाएको आ’रोपमा प्रहरीले युवतीलाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा ईलाम माइ नगरपालिका ८ चिसापानी घर भई पोखरा शान्ति नगरचोकमा बस्ने २८ बर्षिया अस्मिता राई रहेकी छिन ।

अ’भियुक्त अस्मितालाई मानव वे’चवि’खन तथा ओसार प’सार मु’द्दामा जिल्ला अदालत कास्कीबाट तीन दिन म्याद थप गरी अनुसन्धान अघि वढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

more news below-

२०७८ भाद्र २६, शनिबार प्रकाशित 1 Minute 548 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार