२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

तीज मनाउन माइत गएकी युवतीलाई घर बोलाएर यसरी गरे ह त्या,परिवारले ‘यस्तो’सम्म या तना दिएर मा र्यो भन्दै माइती पक्ष आ-न्दोलन रत (भिडि’यो हेर्नुस्)

dailykhabarnp.com

रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।२७ वर्ष कि सीताको विवाह ४३ वर्षका टिकाराम पौडेलसंग भएको थियो।तीज मनाउन माइत गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।

Ads By Admana

सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएतर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।

सीताको ह त्यामा उनको श्रीमान देखि सम्पूर्ण परिवारको मिलेमतो रहेको भन्दै माइती तर्फ बाट न्याय मागिरहेछन् ।
छोरीको विवाह भएको मात्र २ वर्षमा यसरी मृ त्यु भएकोले आफुलाइ निकै दुख परेको र सबै परिवारलाई गि रफ्तार नगरेसम्म आफुले आ न्दोलन नछोड्ने भन्दै मृ तक सीताको माइती आ न्दोलन रत छ।

भिडियो हेर्नुस्:-

२०७८ भाद्र २७, आईतवार प्रकाशित 1 Minute 772 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार