२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

कक्षा ८ मा पढ्ने छोरी दुब्ला’उँदै गएकी आमाले पुर्या;ईन् अस्पताल, रिपोर्ट आउँदा आ-मा बेहोस…

dailykhabarnp.com

काठमाडौं । एउटा स्कुलमा अध्ययन गर्ने किशोरी दुब्लाउँदै गएपछि अनौठो रहस्य खुल्न आएको छ । पञ्जाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् ।
छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।

आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने ।

यो कुरा थाहा पाएपछि अहिले उनकी आमाले छोरी समेत साथमा नै लिएर सचेतनाका लागि हिँडेकी छिन् । विभिन्न ठाउँमा कार्यक्रम तथा भेटघाट गर्दै उनले छोरीलाई समेत बोल्न लगाएर सानो उमेरका छोरी छोरीमाथी बाबु आमासँगै आफन्तलेपनि निक्कै ख्यालगर्नुपर्ने भनेका छन् । अन्यथा किशोर किशोरी अवस्थामा नै गलत कर्ममा फसेर जीवन बर्बाद हुने भन्दै उनीहरु सचेतनाको स्वर सुनाएका छन् । एजेन्सी**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

more news below-

२०७८ आश्विन २, शनिबार प्रकाशित 1 Minute 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार