२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

शुन्य लाग’तमा कतार जान चाहने’हरुको लागि भोलिदेखि ३ दिनसम्म अन्तर्वा’र्ता हुने, तलव ८० हजारसम्म…

dailykhabarnp.com

हाल इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रालिले कतारको URban Hospitality Servicesको लागि ५२ जनाको डिमाण्ड ल्याएको छ । जुन कम्पनीमा जानको लागि नेपालमा कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने म्यानपावर कम्पनीले जनाएको छ । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ माघ ६ गते Gen Clean Worker(पुरुष ३५ महिला १५ जना) Supervisor२ जना पुरुष) को लागि पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ । Gen Clean Worker को न्यूनतम मासिक तलब ३१ हजार ९८० Supervisorको तलब ७९ हजार ९५० रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन ।

more news below-

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार