२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

सरका’री कर्मचारी’को तलब-भत्ता फेरि बढ्ने भयो भन्दै एका बिहानै सरका-रले दियो यस्तो खुशी,को खबर…

dailykhabarnp.com

काठमाडौं । भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारीको तलब र सेवा–सुविधा बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाब दिएको छ । आफ्नो ३०औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बिहीबार बुझाउँदै आयोगले वार्षिक मूल्यवृद्धिको अनुपातमा तलब बढाउन सुझाब दिएको हो ।

सुझाबमा भनिएको छ, ‘मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्थाअनुरूप सबै तहका कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने गरी यथोचित तलबलगायतको आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यवृद्धिको अनुपातमा स्वतः तलब वृद्धि हुने व्यवस्था गर्ने ।

यो पनि पढ्नुहोस् : काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइकै लागि केपी ओली सरकारलाई समर्थन गर्ने शर्त स्विकार्य नहुने बताएका छन्।

जसपाको महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्ने गरी चरणवद्ध छलफल जारी रहेको अवस्थामा नेता भट्टराईको यस्तो धारणा बाहिर आएको हो। एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल हुने, तर रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने ? भन्ने प्रश्न डा.भट्टराईले गरेका छन्।

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मु’द्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ? भन्ने हो ! कुनै भ्रम नरहोस् !’

more news below-

२०७८ आश्विन ३, आईतवार प्रकाशित 1 Minute 497 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार