२०७८ कार्तिक ३ बुधबार
  • काठमाडौँ

श्रिमति’लाई यति;सम्म पिटेर श्रिमा,न अर्कै केटि लिए’र फरार ,श्रीमती अनि छो’रि रुदै यशो भन्छिन् (भिडि’यो हेर्नुस्)…

dailykhabarnp.com

लक्ष्मि राई र गजेन्द्र राई जो श्रिमान श्रीमती हुन् ।सुरुवाति बैवाहिक जीवन राम्रै नै थियो त्यस्कै उपज एउटि छोरी पनि जन्मिइन अहिले ती छोरी तीन पुगेर चारमा टेकिन्।

कहिलेकाही घर-झगडा हुन्छ त्यो सबैकै परिवारमा हुन्छ तर घर झगडाले यस्तो भयानक रुप लिन्छ भने त्यो झगडा हैन अ`पराध कहलाउछ।अन्यत्र स्त्रिसग लागेर आफ्नि श्रिमतिलाई यस्तो ढङ्गबाट कुट्ने त्यतिमात्रै हैन खु`कुरि नै प्रहार गर्नेसम्म चेस्टा गर्नुले निन्दनिय तुल्याएको छ ।त्यति मात्रै पनि हैन अहिले अन्यत्र स्त्रिसग भाग्नु र आफ्नि श्रीमती त सानि छोरिको बिचल्लि बनाइदिएका छन् गजेन्द्रले।

यस्तो घ`टना भैरहदा ती सानि छोरिको मनस्थितिमा कतिसम्मको असर पर्दो हो त्यस्को आकलन सायदै कसैले गर्न सक्दो हो ।श्रीमती बनाएर भित्राएपछि यस्तो घिनलाग्दो अपराधिक गतिविधि गर्ने त्यस्ता श्रिमान उपर कडाभन्दा कडा कार्वाहिको माग गर्दछौ । हेर्नुस् थप भिडियो सामाग्री

 

https://youtu.be/PrO5sZriDoI

more news below-

२०७८ आश्विन ४, सोमबार प्रकाशित 1 Minute 479 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार