२०७८ आश्विन ३० शनिबार
  • काठमाडौँ

सार्व’जनिक बसमा नयाँ निय;म लागु ! छायो देशैभर खुसियाली…

dailykhabarnp.com

Breaking News : सार्वजनिक बसमा नयाँ नियम लागु !
सरकारले चाल्यो यस्तो कदम, सार्वजनिक बसमा नयाँ नियम लागू ! काठमाडौं, सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अनिवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ । महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्वजनिक सवारीमा भाडादर टाँस्ने काम गरिहेको छ ।

more news below-

२०७८ आश्विन ४, सोमबार प्रकाशित 1 Minute 600 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार