२०७८ कार्तिक ८ सोमबार
  • काठमाडौँ

भाग्य न्यौपा’नेले यि सुन्दरी’सँग गरेका रहेछन् सुटुक्क विबाह…

dailykhabarnp.com

भाग्य न्यौपानेले यि सुन्दरीसँग गरेका रहेछन् सुटुक्क विबाह, हिरोइन भन्दा राम्री पत्निसँग विबाह गरेपछि युट्युबको काम गर्न छाडेका रहेछन्, भिडियोमा हेर्नुहोस् भाग्यकी यि सुन्दरी पत्निलाई


कसैले नपाएको बच्चा जन्माउन लागेकी प्रियंका अब कराउन छाड्लिन त ? बच्चा जन्माउने समय आएपछि हतार हतार प्रियंका र आयुष्मानले झोलाभरी सामान कोचेर अस्पताल दौडीए, प्रियंकाको डेट कटि सक्दा पनि किन जन्मिएन बच्चा ? यस्तो रहेछ रहस्य

अन्तत सबिन श्रेष्ठ र अनु शाहले गरे विबाह, विबाह गरे लगत्तै हनिमुन जाने मुडमा भन्दै अनु शाहले सबिनको नाममा लगाएको सिन्दुर, पोते र चुरा देखाउँदै भनिन् अर्को वर्ष हाम्रै छोरा जन्मिएला की छोरी ? फेसबुक लाइभमा आएर तमासा देखाइन् अनुले, हेर्नुहोस् भिडियो

चर्चित कमेडियन मनोज गजुरेलकी पूर्व पत्निले यि पुरुषसँग गर्ने भइन् विबाह, भन्छिन् मलाई काम नलाग्ने भाँडो सम्झेका मनोजले भन्दा पहिले विबाह गरेर देखाउँछु, लाइभमा आएर मनोजलाई दिइन् यस्तो चुनौती, छोराको विबाह गर्ने उमेरमा किन विबाह गर्न लागेको भन्ने प्रश्नमा दिइन् यस्तो नसोचेको उत्तर, हेर्नुंहोस् भिडियो


चर्चित नायिका शिल्पा पोखरेल विबाहित भएको रहस्य खुल्यो, छविसँग विबाह गर्नु अघि नै शिल्पाले जन्माइसकेकी रहिछन् एक छोरी, अहिले शिल्पाकी छोरी यती ठूली भइसकेकी रहिछन्, सारा रहस्य बाहिरियो

मिनिरल वाटर, इस्टाको फोटो, जस्ता चर्चित गीतकी गायिका एलिना चौहान किन रुँदै हिँड्नु पर्यो ? रातदिन गीत गाउन हिँडेको भन्दै उनका प्रेमीले के गरे यस्तो ? यो दृश्य धोकेवाज बोलको गीतको भिडियो हो । हेर्नुहोस् भिडियो

अन्तत प्रियंकाले दिइन् छोरीलाई जन्म, केही बेर अघि अस्पताल भर्ना भएकी प्रियंकाले छोरी आयंकालाई जन्म दिएपछि परिवारमा छायो खुशीयाली, आयुष्मानले भने अहिले संसारकै सबैभन्दा बढी खुशी हुने मान्छे म नै होला, हेर्नुहोस् भिडियो

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

शेयर कारोबार हुने साताको चौथो दिन आज नेप्से ३२.०४ बिन्दुले बढेर तीन हजार १९२.३५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ बिन्दुले बढेर ५९६.६६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार ८५५ कित्ता शेयर रु १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार ९९५ मूल्य बराबरको कारोबार भयो ।

कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढेको छ । होटल तथा पर्यटन ०.३५, लघुवित्त १.५१, सामूहिक लगानीकोष ०.२१ र लगानी ०.२१ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ १४.५, व्यापार २.३८, विकास बैंक २७२.४४, जलविद्युत् ५४.३९, वित्त १०३ं५२, निर्जीवन बीमा २७६.१९, अन्य २४.९२ र जीवन बीमा १११.९७ बिन्दुले बढेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७८ करोड ८७ लाख तीन हजार ५२० बराबरको

कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु ६३ करोड ४६ लाख ७१ हजार ९२४, लुम्बिनी विकास बैंक रु ५९ करोड ७६ लाख ९३ हजार ९७६, महालक्ष्मी विकास बैंक रु ५७ करोड ६९ लाख १९ हजार ३७६ र ज्योति विकास बैंक रु ५६ करोड १५ लाख ४४ हजार ८९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 504 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार