२०७८ कार्तिक ४ बिहीबार
  • काठमाडौँ

चार – कोठे घरमा ‘काठको’ झ्याल-ढोका राख्दा चौको;समा कति खर्च लाग्छ?

dailykhabarnp.com

घर बनाउँदा प्रयोग गरिने सामग्रीले घरको स्वरूपमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसमध्ये झ्याल-ढोका प्रमुख हुन्। काठको तुलनामा आलुमिनियम र युपिभिसी झ्याल-ढोका सस्तो पर्छ।महँगो भए पनि काठका झ्याल-ढोका चाहेजस्तो डिजाइन दिन, आकारप्रकार र गुणस्तर रोज्न, पुनः प्रयोग गर्न सकिने र टिकाउ हुनेजस्ता विशेषताले सदावहार छ।

हामीले यहाँ चार कोठे घरका लागि आवश्यक काठका झ्याल-ढोकाका चौकोसको मूल्यबारे चर्चा गरेका छौं। यहाँ झ्यालमा सिसाको पल्ला राख्दा बीचबीचमा राखिने फ्रेमको पनि मूल्य समावेश गरिएको छ। तर झ्याल-ढोकाको पल्लाको मूल्यबारे कुरा गरिएको छैन।

अर्जुन काष्ठ उद्योग, नख्खुका सञ्चालक तथा ३५ वर्षदेखि काठमाडौंमा काठ व्यवसाय गर्दै आएका राजकुमार मल्लले हामीलाई काठको गुणस्तर र झ्याल–ढोकाको मूल्यबारे जानकारी दिएका छन्।

more news below-

२०७८ आश्विन ६, बुधबार प्रकाशित 1 Minute 590 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार