२०७८ कार्तिक १ सोमबार
  • काठमाडौँ

१८ घण्टा’मा साढे २५ किलोमि;टर सडक निर्मा,णकाे रेकर्ड…

dailykhabarnp.com

एजेन्सी । भारतमा १८ घण्टामा २५ किलोमिटर पिच सडक निर्माण गरिएको छ। कर्नाटक राज्यमा भिजयपुरादेखि सोलापुरको राष्ट्रिय राजमार्गमा १८ घण्टामा साढे २५ किलोमिटर सडक निर्माण गरिएको हो।भारतको राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईका अनुसार चार लेनको सडकको एक लेनको २५ किलोमिटर १८ घण्टामा निर्माण सम्पन्न भएको जनाइएको छ। भारतको केन्द्रीय यातायात मन्त्री नितिन गड्कारीका अनुसार भारतमा पहिलोपटक १८ घण्टामा २५ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको हो। यातायात मन्त्री गड्कारीले उक्त कार्यमा खट्ने सबैलाइ धन्यवाद दिएका छन् ।

more news below-

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 1 Minute 506 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार